IMG-LOGO

उफ् ! यो कोरोना पनि

 मंगल, बैशाख २१, २०७८  पातले कान्छो

नोबेम्बरमा पहिलो पल्ट देखिएको कोरोना अहिलेसम्म निर्मुल भएको छैन झ न ् न य ाँ भेरियन्टसहितको कोरोना जोखिम बनेर संसार भरि फैलिएको छ । कोरोनाका कारण बिस्व पिडित छ। पीडाहरु बताईसाध्य छैन कसका कुरा लेख्नु? उफ ! कोरोना कहर साम्य हुन नपाउदै यो कस्तो आपत आइलाग्योनयाँभेरियन्ट ? देखे जानेका देखि लिएर आफ्नैबन्धुर संसारभरी करोडौका जिन्दगी सखाप पारेकोयोकोरोनाको कुरा लेख्दा आफैलाई डर लाग्छ । थाहा छैन आउदा दिन कस्ता हुन्छन । कहिलेकाही ह्या कति चिन्ता लिनु जस्तो लाग्छ । कहिलेकाहीँ त् धेरै केके सोचिरहन्छुकोरोनालाइ गाली गर्छु । मलाइ मात्र होइन सबैलाई त्यस्तै भएको होला ठान्छु। कोरोनाभाइरस संक्रमणबाट अव कतिको मृत्यु हुने हो ? निराश र उदाश छु, योमृत्युमेलामा मैलेकेही लेख्न सकिरहेको छैन। यो म्र्त्युले धेरैलाईसिकाइरहेकोछ । मर्नेआज होकि भोली होहामी कोही कसैसंग नरिसाउ। हुन् त् दिनहुँ, हामी रिसाहा पैदा गर्न सक्ने धेरै परिस्थितिहरू आउछन । कहिलेकाँही हामी रिसाउँछौं जब कसैलेहामीलाई चोट पुर्‍याउँछ वा दिक्क लाग्छ। यस्ता अनेकौ उदाहरणहरू हाम्रा सामु छन् । हामी कोही कसैलाई चोट पुर्याउनेकाम नगरौ । तर यसो भन्दैमा सत्तामा पुगेका मान्छेहरु सत्ताकै लागि जे जस्तो परिस्थिति आउदा पनि आफ्ना मनस्थिति बदल्दा रहिञ्छन। यस्तो देख्दा चाही यो दिमाग रनक्क तातेर आउछ। कोरोनाको दोश्रो लहर बढेको छ सजग र सतर्कबनौहै।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्