अघिसम्म दिन थियो रात प¥यो ऐले, यसरी यो कसरी भो बुझया छैन मैले । चन्द्र गोलो, र्सूर्य गोलो नाङ्गलोभन्दा ठूलो, किन आउँछन् पालैपालो कहाँ यिनको दुलो – यो पहाड, झलल यो हिउँचुलीको माला, कसरी पो बने होलान् यत्ति नदी–नाला – किन आउँछ आँधीबेरी किन पर्छ पानी, यस्ता सबै कैले बुभ्mने कैले हुने ज्ञानी ?